नियम ३२
पेटबोलीमा उल्लेख भएको व्यक्ति
निवेदनपत्रको पेटबोलीमा परेको प्रत्येक व्यक्तिलाई सजिलैसँग सनाखत गर्न सकिने गरी निजको नाम, थर र ठेगाना खुलाएको हुनु पर्छ। सनाखत गर्न आवश्यक पर्ने भए अरु आवश्यक विवरण पनि खुलेको हुनु पर्छ।